बिराटनगर- ३ पुष्पान्जलि चोक निवासी मानविय भावनाका धनि आदरणीय शोमनाथ घिमिरे द्वारा स्व.बुवा कुबेर चन्द्रघिमिरे(बिद्यापति)को१३औं दिनको पुण्य तिथिको सम्झनामा मानवसेवा आश्रम बिराटनगर शाखाको पोखरीया सेवा केन्द्रमा गरिमा बसिरहनु भएको ९६ जना बुवाहरुको निम्ति भोजनसेवा स-प्रेम योगदान गर्नुभएको छ। आदरणीय स्व.बुवा कुबेर चन्द्रघिमिरे (बिद्यापति) को पुण्य तिथिको सम्झनामा सम्पुर्ण घिमिरे परिवारद्वारा मानवसेवा आश्रम बिराटनगर शाखाको निम्ति(वार्षिक) यस बर्ष भरिको लागि मासिक भोजनसेवा १०० जना बृध्दा हरुलाई योगदान गर्ने प्रतिबद्धता गर्नुभएको छ।आज सम्झनामा रहनु हुने आदरणीय स्व.बुवा कुबेर चन्द्र घिमिरे(बिद्यापति)को आत्मा शान्ति एवं बैकुण्ठ बासको लागि ईश्वर सङ्ग प्राथना गर्दछौ।
आजको प्रथम मासिक भोजन सेवामा घिमिरे परिवार वाट आमा डली घिमिरे, छोरा जिवन घिमिरे, बुहारी सिता घिमिरे, छोरा शोमनाथ घिमिरे, छोरीहरु बिना घिमिरे पन्त र सन्ध्या घिमिरे खत्री, ज्वाई गोपाल पन्त, भान्जी जानवि खत्रीहरुले ९६ बृध्दा बुवाहरुलाई खानाको सेवा गर्नु भएको थियो॥
यस मानविय सेवामा सहजीकरण गर्नु हुने लायन्स क्लब अफ बिराटनगर-बरगाछिका अध्यक्ष शुभाष रिजाल, मुख्य संयोजक रमेश खत्री, संयोजक ज्ञानेन्द्र खत्री र सम्पुर्ण घिमिरे परिवार प्रति धेरै धेरै साधुनाद ब्यक्त गर्दछौ।
सेवा र सहकार्यको लागी: ९८५५०७६०१५/९८४३३४७६३६/ ९८४३३४७६३१
हजुरहरुको जय होस।।
…………………………………..
सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लागिस र मानवीय सेवामा साथ, प्रेरणा र सहकार्यको लागि –
९८५५०७६००१ देखि ९८५५०७६०१५ सम्मका सम्पर्क नम्बरहरु
९८४३३४७६००१ देखि ९८४३३४७६४९ सम्मका सम्पर्क नम्बरहरु
……………………………..
Bank Details of MANAVSEWA ASHRAM
Account Name: MANAVSEWA ASHRAM (All in capital letters)
Account Number: D101010000179
Swift Code: GLBBNPKA
Bank Name: Global IME Bank Ltd
………………………………
हाम्रो चाहना – सबैको लागि खाना, नाना र छाना
हाम्रो प्रतिबद्दता – सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणएवं घोषणा
हाम्रो सपना – मानवीयताको राष्ट्र नेपाल (The country of humanity – Nepal)
………………………..
जय मानवसेवा – जय मानवता !
#मानवसेवा_आश्रम
#मानवता_प्रवर्द्दन_महाअभियान
#manavsewaashram
#mission2078 #Humanity
#HumanityFirst #love #compassion
#care #share #joy
#humanitymatters
प्रतिक्रिया