रुस र युक्रेन बीच कैदी आदान-प्रदानमा १४४ युक्रेनी सैनिक घर फर्के
इनेप्लिज
२०७९ असार १५ गते १६:५४ मा प्रकाशित
रुस र युक्रेन बीच कैदी आदान-प्रदानमा १४४ युक्रेनी सैनिक घर फर्केको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ।
रुसले कब्जामा लिएका ९५ मेरिउपोल कारखानामा कैदी बनाएका सैनिकहरुलाई कैदी आदानप्रदानमा गर्ने क्रममा उनिहरु सहित थप सैनिकलाई घर ल्याईएको रक्षा मन्त्रालयले जनाएको छ ।
रक्षा मन्त्रालयको रक्षा गुप्तचर बिभागल्बु धबार एक विज्ञप्ति जारी गर्दै धन्यबाद दिएको छ ।
“रिहा गरिएका अधिकांश युक्रेनीहरूलाई गम्भीर चोटहरू लागेका छन्: बन्दुकको गोली , विस्फोटक चोटहरू, जलेको, भाँचिएको, अंगहरू काटिएकाले सबैले उपयुक्त आपतकालीन चिकित्सा र मनोवैज्ञानिक हेरचाह र उपचार पाउँछन्, “विज्ञप्तिमा भनिएको छ ।
युक्रेनी रक्षा मन्त्रालयले कैदीको आदानप्रदानका सर्तहरू र कति रूसी सैनिकहरू मस्कोमा फिर्ता गरियो भनेर बताएका छैनन भनि सिएनएनले लेखेको छ ।
सविन राई भर्जिनियामा आई पुगे ,कार्यक्रमको तयारी सबै पूरा
अमेरिकामा यहीअगस्ट ११ बिहीवार र अगष्ट १२ शुक्रबार जनै पूर्णिमा एवं रक्षाबन्धन मनाईँदै
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
प्रतिक्रिया