रुसले युक्रेनको एक बिशाल बजारमा १ हजार मानिस भएको ठाउमा क्षेप्यास्त्र आक्रमण गरेको जेलेन्स्कीले बताए ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मध्य युक्रेनी शहर क्रेमेन्चुकमा रहेको एउटा मल ( बिशाल बजार)भित्र रुसी क्षेप्यास्त्र) प्रहार गर्दा १,००० भन्दा बढी मानिस रहेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सॅजाल मार्फत जानकारी दिएका छन ।
“पीडितहरूको संख्या कल्पना गर्न असम्भव छ,” उनले थपे।
टेलिग्राममा सामाजिक सॅजाल मार्फत अॅकिय दृश्य( भिडियो)मा जेलेन्स्कीले उक्त स्थान रुसी सेनालाई कुनै खतरा नभएको बताए ।
बिशाल बजारमा आगो लागेको र आपतकालीन सेवाहरू घटनास्थलमा रहेको उनले बताए।
प्रतिक्रिया