युक्रेनले अमेरिकाद्वारा आपूर्ति गरिएको प्रक्षेप्यास्त्र प्रणाली प्रयोग गरि रहेको युक्रेनी शीर्ष सेनानायकले बताएका छन् ।
अमेरिकाले आपूर्ति गरेको एचआईएमएआरएस रकेट(प्रक्षेप्यास्त्र ) प्रणालीले पहिले नै काम गरिरहेको र युक्रेनको रुसी-नियन्त्रित भागहरूमा लक्ष्यहरू प्रहार गरिरहेको छ ,उनले भने ।
“युक्रेनका सशस्त्र बलका तोपखानाहरूले कुशलतापूर्वक युक्रेनी क्षेत्रमा दुश्मनका सैन्य लक्ष्यहरूलाई निश्चित लक्ष्यहरू प्रहार गरेको ” युक्रेनका प्रमुख, भालेरी जालुज्नीले सामाजिक संजाल (टेलिग्राम)मा लेखेका छन् ।
प्रतिक्रिया