युक्रेनका राष्ट्रपति नेटोहरुलाई तपाईहरु सग जे छ त्यसको १% हामीलाई दिनुहोस् भनेका छन ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ब्रसेल्समा नेटो नेताहरूको बैठकमा युक्रेनलाई गठबन्धनको संयुक्त गोलाबारीको एक अंश चाहिने बताए ।
“हामीलाई तपाईहरका सबै विमानको एक प्रतिशत दिन सक्नु हुन्छ। सबै बख्तरवन्दका एक प्रतिशत मात्र १ प्रतिशत!”
“तपाईहरुसॅग लडाकु विमानहरू छन्, तर हामीसँग मद्दत गर्न हजारौं पनि छैन … हाम्रो ट्याङ्कको लागि [तपाईलाई] फर्काउन सक्छौं र हाम्रो शहरहरू रोक्न सक्छौ … तपाईहरु सॅग कम्तिमा २० हजार ट्याक छन, ” जेलेन्स्कीले भने।
यसका लागि आवश्यक निर्णय लिन नेताहरू सॅग उन्ले आग्रह गरे ।
“हामी मात्र [यी वस्तुहरू] किन्न सक्दैनौं। यो आपूर्ति सिधै नेटोको निर्णयमा र राजनीतिक निर्णयमा रहेको छ ,जेलेस्कीले भने।
प्रतिक्रिया