एलेक्सी नाभाल्नीले “जालसाजी गरे,” मस्को न्यायाधीश

इनेप्लिज २०७८ चैत ८ गते ११:३२ मा प्रकाशित

रास्ट्रपति भ्लादिमिर पुटिनका कट्टर बिरोधि र बिपक्षी नेता एलेक्सी नाभाल्नीले “जालसाजी गरे,” भनि मस्कोकी एक न्यायाधीशले फैसला सुनाएकी छिन ।

“नाभाल्नीले धोखाधडी गरे, ” न्यायाधीश मार्गारिटा कोटोभाले फैसला सुनाइन ।

रुसी सरकारी समाचार सँस्था टिएएसएसले मंगलबार समाचारमा उल्लेख गरेको छ ।

एलेक्सी नाभाल्नी भ्लादिमिर पुटिनको सरकारको लागि लामो समयदेखि र लगातार बिरोधि हुन् । मस्कोको अदालतले मंगलबार ठगीको दोषी लगाएको छ ।

प्रतिक्रिया