रुसले युक्रेनमा गरेको आक्रमण गरेको बिरुद्धमा निस्केका कम्तिमा ४,३५७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
आइतबार मार्च ६ का दिन कम्तीमा ४ हजार ३ सय ५७ जनालाई प्रदर्शनका क्रममा पक्राउ गरेको स्वतन्त्र अनुगमन समूहले जनाएको छ ।
ओभीडी-इन्फो, रुसमा हिरासतहरू जाँच (ट्र्याक ग)र्ने स्वतन्त्र अनुगमन समूहले जनाएको समाचार सिएनएनले जनाएको छ ।
ओभीडी-इन्फोका अनुसार ५६ वटा शहरहरूमा मानिसहरूलाई हिरासतमा राखिएको उल्लेख गरेको छ ।
प्रतिक्रिया