बलिवुडका सॅगीतकार तथा गायक बप्पी लहरीको निधन

इनेप्लिज २०७८ फागुन ४ गते १५:४६ मा प्रकाशित

बलिवुडका सॅगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ ।

भारतिय सॅचार माध्यम एनडिटिभीका अनुसार लहरीको गत राती अस्पतालमा निधन भएको जनाएको छ।

उन्को ६९ बर्षको उमेरमा निधन भएको हो । उनि महिनौ देखि अस्पतालमा बिभिन्न रोगहरुसग जुधि रहेका थिए ।

उन्का छोरा अमेरिकाबाट भारत पुगे पछि उन्को अन्तिम सॅस्कार गरिने भएको छ।

प्रतिक्रिया