आन्दोलनको दौरानमा सडकमा गई उफ्रि उफ्रि राजसंस्थाको विरोधमा नारा लगाउन खुब आनन्द आएको थियो होईन र ? जताततै पृथ्वीनारायण शाह,त्रिभुवन वीर विक्रम शाहदेव,महेन्द्र वीर विक्रम शाहदेव र बिरेन्द्र वीर विक्रम शाहदेवको शालिक ढाल्न खुब आनन्द आएको थियोे होईन र ? प्रायः जसो नेपाली जनताहरु राजसंस्था फाल्न हर्ष र रमाएका थिए।
अब आफै नतिजा भुगतन पर्ने समय आएको छ।मुलुकमा द्वन्द निश्चय छ।ढिलो चाँडो मात्र हो।कसैले रोक्न र थाम्न सक्दैन।हामी नेपालीहरुलाई एकातिर बाट चीनले लात हान्छ र अर्कोतिर बाट अमेरिकाले लात हान्छ।हाम्रो मुलुक चीन र अमेरिकाको बीचमा रणभुमिकाको चपेटामा पर्ने भयो हामी नेपालीहरुको अस्तित्व फुटबल सरह छ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
प्रतिक्रिया