
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अब राणाको शक्ति Power देखाउने समय आएको छ । सर्वोच्च अदालतमा आफ्नो स्वार्थ अनुकुल बनाउन केही नेताहरूको सर्वोच्च अदालत माथि हस्तक्षेप भएको छ । राणाहरु कहाँ सम्मको खतरनाक हुन्छन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंग बहादुर राणाले आफ्नो आँट, हिम्मत र साहस देखाउने समय आएको छ । प्रधानन्यायाधीश ज्यु दोस्रो जंग बहादुर राणा बन्नुहोस । मुलुकलाई दोस्रो जंग बहादुर राणा पनि चाहिएको छ ।
मुलुकमा नेताहरू बीच चलिरहेको द्वन्द बार्गेनिङको खेल हो । हिन्दीमा कहावत छ चोर चोर मौसरे भाई यति मात्र बुझे हुन्छ । काँग्रेस, माओवादी र नेकपा समाजवादीका नेताहरू बीच बार्गेनिङ मिलेपछि अकस्मात प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाममा महाअभियोग दर्ता भएको हो । हिन्दीमा कहावत छ चोर चोर मौसरे भाई यति मात्र बुझे हुन्छ । यसकारण प्रधानन्यायाधीश ज्यु अब मुलुकलाई तत्काल दोस्रो जंग बहादुर राणा चाहिएको पनि छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
प्रतिक्रिया