काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आइतबार साँझ ६ बजे बस्दैछ।
देशको पछिल्लो समसामयिक राजनीति र विशेषगरी प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध लागेको महाभियोगबारे साँझ बस्ने सचिवालय बैठकमा छलफल हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए।
यसैगरी,एमाले संसदीय दलको बैठक भने भोलि सोमबार बस्ने उनले जानकारी दिए।सचिवालयको बैठक कहाँ बस्ने भन्नेबारे निश्चित भइसेको छैन्।
प्रतिक्रिया