हिन्दीमा उखान चोर चोर मौसरे भाई । मुलुकमा बार्गेनिङको खेल ।

राकेश कुमार शर्मा २०७८ फागुन १ गते ५:१० मा प्रकाशित

हाम्रो मुलुक (नेपाल) को नेताहरूको बोलीमा कसैले पनि विश्वास नगरे हुन्छ।नेताहरूले मिठो मिठो कुराहरू गरि जनता हरुलाई पटकपटक झुक्याउन मात्र जानेका छन।जनताहरु कस्ता अन्धभक्त छन भने नेताहरूले दुधको रंग कालो हुन्छ भने मान्न तैयार हुन्छन।हामी जनताहरुले अमेरिका,चीन,भारत मुलुकका राजनीतिज्ञ नेताहरू र एमसीसीको फातिमा सुमार लगायतलाई गाली गर्नु वाहियात हो । राजदुतावासहरु गएर जात्रा देखाउनु वाहियात हो।

दोषी र जिम्मेवारहरु हाम्रो मुलुकको नेताहरू छन।मुलुकमा नेताहरू बीच चलिरहेको द्वन्द बार्गेनिङको खेल हो।हिन्दीमा कहावत छ चोर चोर मौसरे भाई………यति मात्र बुझे हुन्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

प्रतिक्रिया