प्रधानसेनापति प्रभुराम शर्मा ज्यु राजनीतिक नेतृत्व हरुले गर्दा मुलुकको स्वाधीनता धरापमा पर्न गएको छ।नेतृत्व गर्ने नेताहरूले एमसीसी परियोजना लाई लामो समय देखि अडकाउनु र अल्झाई राख्नु नेपालीहरुका लागि दुर्भाग्यपूर्ण हुने भयो।समयमा नै एमसीसी परियोजनालाई हुन्छ या हुन्न एमसीसी परियोजनालाई किनारा लगाउनुपर्ने थियोे।
अब मुलुक द्वन्द र संकटग्रस्त अवस्थामा जाने निश्चित छ।कसैले रोकेर रोक्न र थाम्न नसकिने अवस्था छ।सेनाहरुले पनि अब केही गर्न सक्दैन।अब एमसीसी परियोजना लागू नगरे नेपाली जनताहरु अमेरिकाको आँखाको कसिंगर भइन्छ।एमसीसी परियोजना पास गरे नेपाली जनताहरु चीनको आँखाको कसिंगर भइन्छ। नेपाली जनताहरु एमसीसी र बिआरआई को भुमरी र दलदलमा नराम्रो सँग फसेको अवस्था छ।हालमा समाधानको कुनै विकल्प र उपाय नै छैन अब हाम्रो मुलुक अमेरिकाको एमसीसी र चाइनाको बिआरआई को चपेटामा रणभुमि बन्ने निश्चित छ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
प्रतिक्रिया