तनहुँ । तनहुँमा शिकार खेल्न हिँडेका १७ वर्षीया युवकको गोली लागेर मृत्यु भएको छ !

इनेप्लिज २०७८ मंसिर २० गते २३:०२ मा प्रकाशित

तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका(१ थप्रकेका १७ वर्षीया रोमित मल्लको भरुवा बन्दुकको गोली लागेर आइतबार मृत्यु भएको हो।

शिकार खेल्न जंगल गएका उनको भरुवा बन्दुक पड्केर मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता डिएसपि युवराज खड्काले बताए।शिकार खेल्न सँगै गएका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई बन्दुकसहित नियन्त्रणमा लिएको उनले जानकारी दिए।

‘दुई जना मिलेर रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शिकार खेल्न गएका रहेछन्।रोहित आफैँले बोकेको बन्दुक पड्किएको भनेर सुनबहादुरले प्रारम्भिक अनुसन्धानमा बयान दिएको छन्,’ खड्काले भने।नियन्त्रणमा लिइएको भरुवा बन्दुकको लाइसेन्स नरहेको जनाइएको छ।बचाउन सकीन्छकी भनेर स्वास्थ्य केन्द्रमा ल्याए पनि उनको ल्याउदानै ज्यान गैसकेको त्यहाका स्थानिय बताउछन।हामी उक्त ठाउमा पुगेर स्थानिय र वडा अध्यक्ष्य संग कुरा कानि गरेका छौ हेरौ स्थलगत रिपोर्ट

प्रतिक्रिया