फ्रान्समा रेलको ठक्करबाट संदिग्ध ३ संदिग्ध आप्रवासीहरुको मृत्यु भएको छ ।
फ्रान्सको दक्षिण पश्चिमी क्षेत्रमा मंगलबार बिहान एउटा रेलले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
एक स्थानीय नगर प्रमुख (मेयर)ले भने कि पीडितहरु आप्रवासीहरु हुन् जो रेलमार्गमा आराम गरिरहेका थिए भनि एबिसीन्युजले समाचारमा उल्लेख गरेको छ ।
रेल आफ्नो रेलमार्गमा गुडी रहेको थियो भने हेनदाए शहरको समुद्री किनाराको आउने जाने (रिसोर्ट )मा उक्त घटना भएको हो । जुन फ्रान्स र स्पेनको सीमामा बोर्डोशहरलाई जोडदछ ।
यो दुर्घटना बिहान ५:३० बजे भएको थियो, र पटरीमा रहेका चार जना मानिसहरु घाइते भएका छन् । नगर प्रमुखले भने सीमा नजिकैको क्षेत्रमा आप्रवासीहरु देख्नु असामान्य हैन ।
प्रतिक्रिया