वावु नेपालीको उपचारमा सहयोग गर्न अपिल

इनेप्लिज २०७८ भदौ २३ गते ०:४६ मा प्रकाशित

ललितपुरको भैंसेपाटी निवासी ३५ वर्षीय वावु नेपाली निमोनियाको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुइ साता अघि भर्ना भएका छन् ।

हाल अचेत अवस्थामा उपचार भइरहेका वावुको आर्थिक अवस्था कमजोर छ र ६ सदस्यीय परिवारमा उनी मात्रै कमाउने व्यक्ति थिए ।

भाडाको घरमा वस्दै आएका वावुको आर्थिक अभावको कारण उनको उपचारमा कठिनाइ उत्पन्न भएको हुंदा सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।

सहयोग गर्न यहाँ थिच्नु होला :

https://www.gofundme.com/f/emvjqc?utm_campaign=p_cp+share-sheet&utm_medium=copy_link_all&utm_source=customer

प्रतिक्रिया