थप ४३ जनामा कोरोना संक्रमितको मृत्यु

इनेप्लिज २०७८ जेठ २६ गते २२:३० मा प्रकाशित

काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यो सँगै नेपालमा हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ८,१७९ पुगेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४,३४४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।त्यस्तै यस अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन्।

प्रतिक्रिया