मुलुकलाई धर्म निरपेक्ष गराउने जनताहरु र नेताहरूले चर्च र मस्जिदको विरोध गर्न सुहाउँछ ?

इनेप्लिज २०७८ वैशाख १५ गते १०:०३ मा प्रकाशित

मुलुकको धर्म,संस्कार,संस्कृति बेच्नेहरु,मुलुकमा धर्म निरपेक्ष गराउने र ल्याउने नागरिकहरु,नेताहरू र धर्म निरपेक्षका ठुल ठुला भाषण र गफहरु दिनेहरु तिनका गाउँहरु,टोलहरु,बस्तीहरु र शहरहरु लगायतका स्थानहरु र विभिन्न ठाउँहरुमा चर्च र मस्जिद निर्माण हुन अत्यन्त आवश्यक देखेको छु।मुलुकलाई धर्म निरपेक्ष गराउने जनताहरु र नेताहरूले चर्च र मस्जिदको विरोध गर्न सुहाउँदो हुन्छ कि हुँदैन सोच्नुहोस ?

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया