मनपरि गर्न र लुटन नपाउने हरुले राजा र सेनाहरुको विरोध गर्छन ।

इनेप्लिज २०७७ चैत १० गते २२:०८ मा प्रकाशित

राजा ज्ञानेन्द्र शाह त्यागी हो आजसम्म राजगद्दी त्याग गरे अब राजा ज्ञानेन्द्र शाहले नासो फिर्ता लिनुपर्ने समय आएको छ।प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको नाममा मनपरि,लुटन नपाउने र राज्यकोष ढुकुटी दुरुपयोग गर्न नपाउनेहरुले मात्र राजा र सेनाहरुको विरोध गर्छन।

पुष्पकमल दाहाल र बाबुराम भट्टराई लगायतका नेताहरू मुलुकको हित,जनहित,प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रका लागि भुमिगत भएका होइनन।मुलुकमा आतंक सिर्जना गरी लुटन नपाएर सत्तामा जानका लागि भुमिगत भएका हुन।मनपरि गरि सत्तामा गएर लुटनका लागि राष्ट्रिय संरचनाहरु समेत ध्वस्त पारे।नेपाली सेनाहरु माथि आक्रमण गरे।लडाकुहरुको पैसा समेत खाइदिए।क्रान्तिको नाममा उदेश्य सत्ता प्राप्ति र बिलासीता जीवन बिताउने मात्र भयो।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा

प्रतिक्रिया