विक्रम सम्वत २०४७ सालको संविधान जीवित रहेकोले विक्रम सम्वत २०७२ सालको संविधान खारेज गर्ने मुद्दा दर्ता गर्नलाई मलाई विक्रम सम्वत २०४७ सालको नि:शुल्क मुद्दा दर्ता र बहस गर्ने वरिष्ठ अधिवक्ताहरुको आवश्यकता पर्न गएको छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा. ले र न्यायाधीशहरुले विक्रम सम्वत २०७७ साल पौष ५ गते के.पी.शर्मा ओलीले विघटन गरेको संसदको पुनः स्थापनाको फौसला २०७७ साल फागुन ११ गते गर्न सक्छ भने विक्रम सम्वत २०४७ सालको संविधान विघटन पनि भएको छैन।नियम,ऐन र कानुन बमोजिम विक्रम सम्वत २०४७ सालको संविधान जीवित छ भन्ने मेरो तर्क छ ।२०७७ साल फागुन ११ गतेको संसद पुनः स्थापनाको फैसलालाई नजीरको रूपमा राखेर विक्रम सम्वत २०४७ सालको संविधान पुनःस्थापनाको लागि मुद्दा दर्ता र बहस गर्ने आँट,हिम्मत र मुटु भएको वरिष्ठ अधिवक्ताहरुको खाँचो पर्न गएको छ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया