दाने समूहद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

इनेप्लिज २०७७ फागुन २३ गते १२:०५ मा प्रकाशित

काठमाडौं।प्रतिनिधि सभा पूर्नस्थापना सँगै प्रतिनिधि सभाको बैठक शुरु भएको छ।सभामुख अग्नी प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक आव्हान गरेको पत्र पढेर सुनाएका छन्।

प्रतिनिधि सभा पूर्नस्थापना पश्चात पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठक दाहाल नेपाल समूह बहिस्कार गरेका छन्।सभामुख अग्नी प्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यसूची पढेर सनाउने वित्तिकै दाहाल नेपाल समूहले बैठक बहिस्कार गर्दै बाहिरिएका छन्।

प्रतिक्रिया