सामुहिक चिहानमा २० शवलाई ‘जिउँदो गाडिएको’ हुन सक्छ: प्यालेस्टिनी नागरिक रक्षा सदस्य

इनेप्लिज २०८१ वैशाख १३ गते ११:३४ मा प्रकाशित

सामुहिक चिहानमा २० शवलाई ‘जिउँदो गाडिएको’ हुन सक्ने एक प्यालेस्टिनी नागरिक रक्षा सदस्यले बताएका छन् ।

गाजाको सामूहिक चिहानमा फेला परेका १० शवको हात बाँधिएको थियो,उनले भने । अरूसँग अझै पनि मेडिकल ट्युब(चिकित्सा स्वासनली )हरू जोडिएका थिए। यसले उनीहरूलाई जिउँदै गाडिएको हुनसक्ने संकेत गर्छ, प्यालेस्टिनी नागरिक रक्षा सदस्य मोहम्मद मुगियरले भने ।

हामी सम्भवत जिउँदै गाडिएका व्यक्तिहरूको लागि लगभग २० वटा शवहरूको लागि अदालती (फोरेन्सिक )जाँच गर्न चाहन्छौ ।

प्रतिक्रिया