ड्रीम फेसन फेयर अवार्ड २०२० महेश प्रधानलाई

अलीशा अधिकारी २०७७ फागुन १७ गते ०:५९ मा प्रकाशित

अलीशा अधिकारी,

ड्रीम फेसन फेयर अवार्ड २०२० महेश प्रधानलाई।नेपालका उत्कृष्ट फोटो ग्राफर महेश प्रधानलाई हालै ड्रीम फेसन फेयर अवार्ड २०२० सम्मान गरिएको छ। नेपालको उत्कृष्ट नारी म्याग्जिनका निरन्तर १८ बर्ष देखी रहिआएका फोटो ग्राफर महेश प्रधान नेपालको उत्कृष्ट फोटो ग्राफर हुन।इभेन्ट फोटो ग्राफिहरुमा निकै नै माग हुने गरेको उन्को फोटो ग्राफि विभिन्न सेलिब्रेटीहरुको लागी पनि उतिकै रोजाईमा रहेको छ।रास्ट्रीय स्तरिय प्राय महत्त्वपूर्ण कार्यक्रमहरुमा निकै नै माग गरिएका एक पुर्ण ब्याबसायिक फोटो ग्राफर हुन।

प्राय सबै सेलिब्रेटीको ग्लामर फोटो ग्राफी उन्कै रहने गरेको छ भने विभिन्न सुन्दरी प्रतियोगितामा उन्लाइ फोटो खिचाउनेको पहिलो रुचिमा छन।कान्तिपुर पब्लिकेसन्सको नेपालको उत्कृष्ट साप्ताहिक पत्रीका फोटो ग्राफर रहेका उनी कान्तिपुर पब्लिकेसन्ससग हाल पनि आवद्द छन र RnR Groups सँग पनि आवद्द छन ।नेपालको मनोरञ्जनात्मक क्षेत्रमा यसै कारण पनि उन्को बिशेश योगदानको चर्चा हुने गरेको छ्। यिनै योगदान र उनको उत्कृष्ट फोटो ग्राफीलाई फेसन अवार्ड २०२० ले विशेष सम्मान गरिएको छ।

 

प्रतिक्रिया