अनेरास्ववियु महेन्द्र मोरङमा घिमिरे

इनेप्लिज २०७७ माघ १५ गते २२:३५ मा प्रकाशित

विराटनगर,

नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुको महेन्द्र मोरङ क्याम्पस विराटनगर कमिटी गठन गरिएको छ।

महेन्द्र मोरङ क्याम्पसमा आज आयोजित भेलाले जोसेफ घिमिरेको अध्यक्षमा क्याम्पस कमिटी गठन गरिएको हो।घिमिरेको अध्यक्षमा ७६ सदस्यीय कमिटी गठन गरिएको छ।

अनेरास्ववियु केन्द्रीय कार्यालयका सदस्य भाष्कर खनाल र केन्द्रीय सचिवालय सदस्य गोकर्ण घिमिरेको उपस्थितिमा क्याम्पस कमिटी गठन गरिएको सहसंयोजक समिम ठकुरीले बताउनुभयो।

प्रतिक्रिया