मुलुकको System मा कहाँ के खराबी छ मलाई थाहा छ । सेनाहरुले मलाई साथ दिए पुग्छ ।

इनेप्लिज २०७७ पुष २३ गते १०:३३ मा प्रकाशित

मुलुकको लागि दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो । पटक पटकको संसद विघटन र पुष्प कमल दाहालको प्रधानमन्त्री पदबाट को राजीनामाले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ । मुलुकमा अब आर्मी शासन चाहिएको छ । प्रदेश सभाले मुलुकको आर्थिक भार थेग्न सक्दैन । प्रदेश सभा मुलुकको लागी घातक छ । अब सेना आउ देश बचाउ ।

विक्रम सम्वत २०६२/०६३ सालपछि का प्रधानमन्त्री, मन्त्रीहरु, ६०१ सभासद, ८८४ जना सांसद र राजनीतिक दलहरूको नेताहरूलाई मुलुक भन्दा ठूलो सत्ता लिप्साको स्वार्थ हावी भएको देखियो । यसकारण अब मुलुकमा तत्काल आर्मी शासनको खाँचो छ ।

विक्रम सम्वत २०६२/०६३ सालपछि प्रधानमन्त्री, मन्त्रीहरू, ६०१ सभासद, ८८४ जना सांसद र राजनीतिक दलहरूका नेताहरुले आजसम्म मुलुकमा निकास नदिएको र संधैभरी मुलुकलाई अनिर्णयको बन्दी बनाई राजनीतिकलाई खाने माध्यम, खाने पेसा र खाने थलो बनाइएकोले तत्काल सेना आउ देश बचाउ । तत्काल सेना आउ देशलाई निकास देउ । तत्काल सेना आउ देश बचाउ ।

सेनाहरुले मुलुकमा सैनिक शासन लागु अर्थात नागरिक सरकार गठन गर्नुपर्ने हुन्छ । सेनाहरुलाई आफै अघि बढन बाधा अडचन र समस्याहरू छ भने नहुनु भन्दा कानो मामा निको भने जस्तै राजा ज्ञानेन्द्रलाई भएपनि साथ दिनुपर्छ ।

सेनाहरुमा राजा ज्ञानेन्द्रलाई सहयोग गर्ने किन ? सेनाहरुमा राजा ज्ञानेन्द्रलाई सहयोग गर्नुहुन्न भन्ने मानसिकता, भावना र अडान रहेकोे छ भने म पनि देशको प्रजा हो । सेनाहरुले मलाई साथ दिए पुग्छ । अन्तर्राष्ट्रिय स्तर र संचारमाध्यममा के जवाफ दिनुपर्छ म दिन्छु । जवाफदेहिता मेरो हुनेछ ।

प्रजातान्त्रिक ढंगले मुलुक कसरी हाँक्नुपर्छ भन्ने दुरदृष्टि सोच र दुरदर्शिता म संग छ । विगत देखि हालसम्म हाम्रो मुलुकको System मा के के खराबी छ मैले यसलाई नजीक बाट बुझेको छु । यसकारण सेनाहरुले मलाई साथ दिए पुग्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२।

प्रतिक्रिया