के.पी. शर्मा ओलीलाई आफ्नो पार्टीका नेताहरू बाट असहयोग भएको छ र हाम्रो मुलुकमा प्रजातन्त्र र गणतन्त्रको उपलब्धि भएको देखिएन।प्रजातन्त्र र गणतन्त्रको नाम दुरुपयोग भएको देखियो।हालको व्यवस्था भंग गर्न के.पी. शर्मा ओलीलाई श्री बिन्धवासीनी माताले आँट,हिम्मत र साहस प्रदान गरुन भन्ने मेरो मनोकामना छ।
स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२
प्रतिक्रिया