श्री पशुपतिनाथले संघीयता खारेज गर्न के.पी.शर्मा ओलीलाई आँट, हिम्मत र साहस प्रदान गरुन ।

इनेप्लिज २०७७ पुष १८ गते ११:१५ मा प्रकाशित

संघीयताले मुलुकको आर्थिक भार थेग्न सक्दैन।संघीयता हाम्रो मुलुकको लागि घातक छ।संघीयता तत्काल खारेज अर्थात भंग गर्न के.पी. शर्मा ओलीलाई श्री पशुपतिनाथले आँट,हिम्मत र साहस प्रदान गरुन भन्ने मेरो मनोकामना रहेकोे छ।

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

प्रतिक्रिया