सेना आउ देश बचाउ । अब सेना आउ मुलुकलाई निकास देउ ।

इनेप्लिज २०७७ पुष १३ गते ८:०६ मा प्रकाशित

सेना आउ देश बचाउ । सेना आउ देश बचाउ । सेना आउ देश बचाउ । मुलुकको लागि दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो । पटक पटकको संसद विघटन र पुष्प कमल दाहालको प्रधानमन्त्री पदबाट को राजीनामाले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ । मुलुकमा अब सैनिक शासन चाहिएको छ । प्रदेश सभाले मुलुकको आर्थिक भार थेग्न सक्दैन । प्रदेश सभा मुलुकको लागी घातक छ । अब सेना आउ देश बचाउ ।

राजनीतिक दलहरूको नेताहरूलाई मुलुक भन्दा ठूलो सत्ता लिप्साको स्वार्थ हावी भएको देखियो । यसकारण मुलुकमा तत्काल सैनिक शासनको खाँचो छ ।

राजनीतिक दलहरूका नेताहरुले आजसम्म मुलुकमा निकास नदिएको र संधैभरी मुलुकलाई अनिर्णयको बन्दी बनाई राजनीतिकलाई खाने माध्यम, खाने पेसा र खाने थलो बनाइएकोले तत्काल सेना आउ देश बचाउ । तत्काल सेना आउ मुलुकलाई निकास देउ । तत्काल सेना आउ देश बचाउ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

 

प्रतिक्रिया