संघीयताले मुलुकको आर्थिक भार थेग्न सक्दैन । हाम्रो मुलुकको लागी संघीयता अर्थात प्रदेश सभा घातक छ । यसकारण के.पी.शर्मा ओली र बिध्या देवी भण्डारीले अब संघीयता र प्रदेश सभा भंग गर्न आकस्मिक कदम चाल्नुपर्छ ।
सर्वोच्च अदालतबाट संसद पुनःस्थापनाको पक्षमा आदेश आउने संभावना बढी देखिन्छ । सर्वोच्च अदालतको आदेश र फैसला जे आएपनि पुर्व तयारी अवस्थामा रहन र समयमा तत्काल बुद्धि पुर्याउन के.पी. शर्मा ओलीलाई मेरो सुझाव छ । साथै के.पी. शर्मा ओली र बिध्या देवी भण्डारी जासुसी गर्नेहरू बाट सावधान रहन जरुरी छ ।
संसद पुनः स्थापनाको मुद्दा सर्वोच्च अदालतमा परेको छ । सर्वोच्च अदालतबाट संसद पुनः स्थापनाको पक्षमा आदेश आउने संभावना बढी देखिन्छ । यसपछि चारैतिर बाट घेराबन्दी गर्ने काम भएकोले समयमा नै तत्काल बुद्धि पुर्याउन र पुर्व तयारी अवस्थामा रहन के.पी शर्मा ओलीलाई म राकेश कुमार शर्माको सुझाव छ ।
संघीयताले मुलुकको आर्थिक भार थेग्न सक्दैन । हाम्रो मुलुकको लागी संघीयता र प्रदेश सभा घातक छ जान्ने हो भने प्रधानमन्त्री के.पी. शर्मा ओली र राष्ट्रपति बिध्या देवी भण्डारीले तत्काल संघीयतालाई खारेज गर्न कुनै न कुनै आकस्मिक कदम चाल्नुपर्ने अवस्था देखिन्छ । संघीयता खारेजको आकस्मिक कदमले मुलुक भर नै प्रधानमन्त्री के.पी. शर्मा ओली र राष्ट्रपति बिध्या देवी भण्डारीको जय जयकार र प्रशंसा हुनेछ । यस सुनौलो अवसरलाई नगुमाउन के.पी. शर्मा ओली र बिध्या देवी भण्डारीलाई मेरो सुझाव छ ।
तत्काल के.पी. शर्मा ओली संग दुई विकल्प मात्र रहेको छ । सेनाहरुलाई सत्ता बुझाउने कि राजा ज्ञानेन्द्र शाहलाई सत्ता बुझाउने दुई विकल्प मध्ये तत्काल एक निर्णय लिन आवश्यक छ । मर्ता क्या नकर्ता भने झैं समयमा नै सेनाहरु र राजा ज्ञानेन्द्र शाह मध्ये कुनै एकलाई सत्ता बुझाई सहयोग र समर्थन गर्न के.पी. शर्मा ओलीलाई मेरो सुझाव र सल्लाह छ ।
मुलुकमा रमिता, नाटक मंचन र खेलाची अति नै भयो ? अब समयमा नै सेनाहरुलाई सत्ता बुझाउने कि राजा ज्ञानेन्द्र शाहलाई सत्ता बुझाउने हो तत्काल सत्ता बुझाइ विगतमा गल्ती गरिएका भुलहरु सुधार्न सकिन्छ । सेनाहरु र राजा ज्ञानेन्द्र शाहलाई जसले जसले सहयोग गर्छ उ नै वास्तविक देशभक्त हो ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२
प्रतिक्रिया