नायिका श्वेता खड्काको विवाह विजयेन्द्र सिंह रावतसँग

इनेप्लिज २०७७ मंसिर २२ गते १२:१७ मा प्रकाशित

नेपाली चलचित्रकि नायिका अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाधिएकी छिन । उनको बिहे धनगढीका विजयेन्द्र सिंह रावतसँग भएको छ ।

उनले बिवाह समारोह गोकर्ण फरेष्ट रिसोर्टमा गरिएको छ । महामारीको कारण स्वास्थ्य सुरक्षालाई ध्यान दिदै कडा सुरक्षाका बीच बिवाह समारोह आयोजना भएको छ । केटा र केटी दुवै पक्षबाट सीमित व्यक्तिहरुको सहभागिता बिहे भएको छ ।

उनले बिहेका केही तस्बिर आफै पनि सामाजिक संजालमा राखेकी छिन भने उनका साथी,आफन्त र कलाकारहरुले सामाजिक संजाल मार्फत बधाई दिई रहेका छन् ।

तस्बिरः सामाजिक सञ्जालबाट

प्रतिक्रिया