अन्तर्राष्ट्रिय स्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सल्लाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई मनोनयन गरेको छ ।
सो जानकारी फेस्टिवलका अध्यक्ष डा. विजय पण्डितले जानकारी गराउनु भएको छ ।
मेरठ लिटरेचर फेस्टिवलले भारत र नेपालमा साहित्यिक फेस्टिवलको आयोजना गर्ने गर्छ ।
प्रतिक्रिया