कोरोना संक्रमणबाट युरोपमा पहिलो नेपाली महिला म्याग्दीकी लक्ष्मी भट्टचनको दु:खद निधन

इनेप्लिज २०७७ वैशाख ८ गते ९:३७ मा प्रकाशित

ईनेप्लीज

कोरोना भाईरसको संक्रमणबाट युरोपमा पहिलो नेपाली महिलाको निधन भएको छ। म्याग्दी जिल्ला दर्बांग रातोढुंगा घर भै हाल युरोपको नेदरल्याण्डमा बसोबास गर्दै आएका ४० बर्षिया लक्ष्मी भट्टचनको दु:खद निधन भएको हो।

नेदरल्याण्डको आर्मदस्टनमा स्व० लक्ष्मीले छोडी गएका दुई स-साना बच्चा सहित श्रीमान् भरत भट्टचनलाई धैर्य धारण गर्ने शक्ती मिलोस् भनी भगवानसंग प्रार्थना गर्दछौं – ईनेप्लीज परिवार।

प्रतिक्रिया