नारीको बफादार

इन्दीरा त्रिपाठी ( क्यालिफोर्निया ) २०७६ फागुन २५ गते ११:४७ मा प्रकाशित

नारी सबैको गलाको हार
मानुन् या नमानुन् यो सस्कार
नारी त सबैको प्रियकार
जन्म घरमा बुवाआमाको प्यार
कर्मथलमा पुरुषको सार
कार्यालयमा हाकिमको कार

किन छ उनमा कलाकार

शौन्दर्यकी हुन यीनी हार
बिद्या कि उच्च साक्षर
धनकी उच्च मालाकार
शृष्टिकी छिन कलाकार
त्येसैले छ उनमा हुन हार
नारी तिमीमा छ बफादार

नारी सबैको गलाको हार
मानुन् या नमानुन् यो सस्कार
त्येसैले छ उनमा हुन हार
नारी तिमीमा छ बफादार

 

प्रतिक्रिया