हार्दिक समवेदना !!!

इनेप्लिज २०७६ फागुन ५ गते २३:२८ मा प्रकाशित

नेपाल आमाकी श्रद्धेय सपूत ,परम राष्ट्रभक्त, जनसेवक आदरणीय भिम बहादुर अधिकारी नेपाल सरकारको अबकाश प्राप्त उच्च पदस्थ कर्मचारी, आफ्ना नवौ दशकको उत्तरार्ध सम्म समाज परिवर्तनका अग्र संबाहक, नेपाल सरकारले अबलम्वन गरेको सामाजिक सुरक्षा प्रणाली (बृद्ध भत्ता)का प्रवर्दक हाम्रा आस्थाका धरोहर जेष्ठ नागरीक यस संसारबाट बिदा लिई ब्रह्मालीन हुनु भएको आज १३ औ पुण्य तिथीको दिनमा वैकुन्ठबास आत्माको चिरशान्तीको कामना गर्दै हार्दिक श्रध्दान्जली अर्पण गर्दछु।

यति खेर नेपालकै सामाजीक सुरक्षा पर्खालको बलियो स्तम्भ लडेको छ ; राष्ट्रले ठूलो क्षति ब्यहोरेको र हामीले हाम्रा मुख्य अभिभावक गुमाएको यस भावविह्वल घडीमा सबै आफन्त नातादार परीवारजनमा हार्दिक समबेदना प्रकट गर्दछु ।

केमिका भण्डारी

वाल्टीमोर,अमेरीका

प्रतिक्रिया