नेपाली साहित्या तथा संगीतलाई माया र श्रद्धा

इनेप्लिज २०७६ मंसिर ३० गते ११:५३ मा प्रकाशित

राख्नु हुने गीतकार, संगीतकार तथा गायक बाल कृष्ण न्यौपानेको हालै एउटा म्यूजिक भिडियो रिलिज भएको छ।

२०७६, असार अन्तरगत भानू जयन्तिको अवसरमा दुई एल्बम “प्रशंषा” र “ बिहानीको शीतल” विमोचन तथा सार्वजैनीक गर्नुभएकोथियो। सोहि प्रशंषामा आबद्ध “ पहिले कतै चिने जस्तो” शिर्षक गीत हामी नेपाली संगीत प्रेमीमाझ कोसेली स्वरूप पस्कन सफल हुनुभएको छ। एभरेष्ट ग्यलरी टिमद्वारा निर्मित यो भिडियो, BK Creation YouTube बाट सार्वजैनिक भएको छ। यो भिडियो अत्यन्त राम्रोबनेको छ। एक कलाकार आर्ज भनेकोनै दर्शक श्रोताको माया हो। कलाकारराष्ट्रको गहना हो। हामी दर्शक श्रोताको मायानै कलाकारकोधन हो।उहाको भिडियो हेरी सके पछि like, Share, र Subscribe गर्न नभूल्नु होला, किन कि तपाईहरूमा हाम्रो कामना आगामी राम्राराम्रा म्यूजिक

भिडियोहरू नछुटुन्। उहाॅको Channel Subscribe गरिहाल्नुहोस।

आगामी दिनमा यस्तै मिठा गीतको अपेक्ष गर्दै , Enepalese.com परिवार उहालाई हार्दिक बधाई तथा
सफलताको शुभकामना ब्यक्त गर्दछ।

प्रतिक्रिया