सप्तरीमा भएको दुर्घटनामा रुपन्देहीका पत्रकारको मृत्यु

इनेप्लिज २०७६ साउन ३२ गते ७:४४ मा प्रकाशित

काठमाडौं, ३२ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साहामा भएको जीप दुर्घटनामा रुपन्देहीका पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा चार जना घाइते छन् । बा१६च २२३५ नम्बरको जीप शनिबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया