कतारमा दूईदिन नेपाली राजदुतवासको कार्यलय बन्द हुने-विज्ञप्ति सहित

इनेप्लिज २०७६ साउन २३ गते ७:४७ मा प्रकाशित

कतार ।

इस्लाम धर्मावलम्बीहरुको महान चार्ड ईद अल अदाको अबसरमा नेपाली राजदुतावास दुईदिन बन्द हुने भएको छ ।

आगामी ११ र १२ अगष्टका दिन दुताबास नखुल्ने दुतावासद्धार बिहिवार जारी विज्ञप्तिमा उल्येख गर्दै दुतावासले ईदअल अदाको अबसरमा इस्लाम धर्मालम्बी सहित सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त समेत गरेको छ ।

प्रतिक्रिया