काठमाडौं, २१ असार । पूर्वयुवराज्ञी हिमानी तथा पूर्वयुवराज पारस शाहपुत्री पूर्णिका उच्च अध्ययनका क्रममा थाइल्यान्डमा छिन् ।
शाही खानदानको तेस्रो पुस्ताकी पूर्णिकामा दरबारीया लक्षण भने गुमेको छैन । यदाकदा सामाजिक सञ्जालमा देखिने उनमा संस्कृत भाषाको प्रेम देखिएको छ । त्यसैले उनी लेख्छिन्–
विद्या नाम नरस्य रूपमधिकं प्रच्छन्नगुप्तं धनम्
विद्या भोगकरी यशः सुखकरी विद्या गुरूणां गुरुः ।
विद्या बन्धुजनो विदेशगमने विद्या परं दैवतम्
विद्या राजसु पूज्यते न हि धनं विद्याविहीनः पशुः ॥
प्रतिक्रिया