अदालतमा बिचौलिया साम्राज्य तोड्न प्रधानन्यायाधीश राणाको यस्तो रणनीति

इनेप्लिज २०७५ माघ ६ गते १२:०० मा प्रकाशित

काठमाडौं, ६ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अदालतका बिचौलिया तह लगाउने नीति बनिरहेको बताएका छन् ।

पत्रकारसँग कुरा गर्दै उनले त्यस्तो नीति कानुनका रूपमा आउने बताएका उनले अदालतमा बिचौलियाको साम्राज्य तोड्ने बताए । त्यसका लागि कानुन संशोधन गरी अदालतको अबहेलना मुद्दा लगाउने रणनीति उनले समातेका छन् । यसबारे थप खोल्दै भने,‘पूर्ण इजलासमा यसविषयमा छलफल जारी छ ।’

उनले अदालतमा यत्रतत्र बिचौलियाका बिगबिगी रहेको पनि खुलाए । न्युनिकरण गर्नका लागि अवहेलना मुद्दाबाटै सुरु गर्ने उनको अठोट छ ।

प्रतिक्रिया