विवेकशील साझा पार्टी फुट्यो

इनेप्लिज २०७५ पुष २७ गते १२:०० मा प्रकाशित

काठमाडौं, २७ पुस । विवेकशील साझा पार्टी फुटेको छ । पार्टीका कुल ३५ मध्ये १६ केन्द्रीय सदस्यले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिएको खुलेको छ ।

पछिल्लो समय विवेकशील साझा पार्टी आन्तरिक विवादमा रहेको थियो ।

केही दिनअघि संयोजक उज्ज्वल थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ पानाको प्रतिवेदन बुझाएका थिए

प्रतिक्रिया