शनिबार, वैशाख २७, २०८२ काठमाडौं ००:०९ वासिङटन डिसी 14:24

  • होमपेज
  • समाचार
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • साहित्य
  • अन्तर्वार्ता
  • स्वास्थ्य चासो
  • भिडियो
  • ENGLISH

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज  मिजौरी च्याप्टरको आयोजनामा महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०९ औँ जयन्ती सम्पन्न

इनेप्लिज २०७५ मंसिर ३ गते ३:३२ मा प्रकाशित

सेन्ट लुइस मिजौरी, अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज  मिजौरी च्याप्टरको आयोजनामा महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०९ औँ जयन्ती भब्यताका साथ सम्पन्न भई मनाइएको छ।

उक्त कार्यक्रममा , अध्ध्क्षता मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले गर्नु भएकोथियो   भने कार्यक्रमको सन्चालन च्यापटरको सचीब सदन पोखरेलले   गर्नु भएकोथियो । कार्यक्रममा आदीकवी भानुभक्त  आचार्य , युवाकवी मोतीराम भट्ट, माहाकवी देवकोटा आदीको तस्बीरहरूमा माल्यार्पण  , दीप ज्योति प्जवलन र राष्ट्रीय गानबाट सुरूवात भएकोथियो।

उक्त कार्यक्रममा , श्वागद गर्दै कबी बलराम पन्थीले देवकोटाको जीवनी र प्रतिभा बारे भन्नु भएकोथियो भने  कार्यक्रममा ,देवकोटाको बीलक्षणता बारे  अरु सहभागीहरूले पनि भन्नु भएकोथियो ।कार्यक्रममा यस क्षेत्रका बीभीन्न साहित्यकारहरूले आ-आफ्नो कविता पाठ गर्नुको साथै  माहाकवी देवकोटाबाट रचित गीतहरू पनि सहभागीबाट गायन गरीएकोथियो।त्यसैगरी कार्यक्रममा माहाकवी देवकोटाबाट रचित “पागल” र “मुनामदन” कबीताहरूको सानो नाटकहरू पनि  देखाईएकोथियो ।

त्यसैगरी कार्यक्रमको अन्तिममा , मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले बहुप्रवृत्ति भएका देवकोटा आफैमा विश्वविद्यालय भएको तथ्य औँल्याउँदै वहाँको मानवतावादी दर्शनलाई हामीले व्यवहारमा समेत उतार्न सक्नुपर्ने बताउनु भएकोथियो।त्यसैगरी मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले देवकोटाको डील्लीबजारको घर “देवकोटा सँगालय “ बनाईयोस र अनेसासले यस्मा भरमजदुर मद्त गरोस् भन्ने धारणा राख्नुभयो।वॉहाले नेपाली भाषा र साहित्यलाई कसरी दोस्रो पुस्तामा हस्तान्तरण गर्न सकिन्छ भन्नेमा हामी सबै गम्भीर बन्नुपर्ने धारणा राख्दै सभा बीस्रजन पछी अध्यक्ष उर्मिला निर्दोषीले सहभागी सबैलाई जलपान समारोहमा सामेल हुन अनुरोधगर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

खुरभूमि ज्ञानचक्षु : शिक्षा र समाजप्रतिको दार्शनिक दृष्टिकोण

“भ्रष्टाचार विरुद्धका कविता” पुस्तक लोकार ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान

वरिष्ठ साहित्यकार डा. नवराज लम्सालसंग  अन्तरक्रिया सम्पन्न

डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान

इमेलः [email protected]

© २०२२, सर्वाधिकार इनेप्लिज डट कममा सुरक्षित

दैनिक:

  • दैनिक नेपाल.कम
  • सेतोपाटी.कम
  • अनलाईन खबर
  • रातोपाटी.कम
  • बीआरटीनेपाल.कम
  • ई-कान्तिपुर
  • बाह्रखरी
  • गोरखापत्र
  • दि हिमालायन टाईम्स
  • डिसी नेपाल
  • अन्नपूर्ण पोष्ट
  • नयाँ पत्रिका
  • राजधानी
  • नागरिक दैनिक
  • रिपब्लिका
  • कारोबार
  • न्यूज अफ नेपाल
  • नेपाल जापान
  • अभियान दैनिक
  • नेप्लिजडायस्पोरा डटकम
  • संसारन्युज डटकम

रेडियो/ टेलिभिजन:

  • बीबीसी नेपाली सेवा
  • रेडियो नेपाल
  • हिट्स एफ. एम.

विविध:

  • नेपाली पोष्ट
  • नेपाल मदर
  • समकालीन साहित्य
  • खसखस
  • ग्लोब नेपाल
  • नेपाल २४ आवरस
  • एभरेष्ट टाईम्स न्युज
  • स्कट नेपाल.कम
  • नमस्ते यूरोप.कम
  • खसोखस.कम
  • टेक्सस नेपाल.कम
  • स्विस नेपाल.कम
  • खबरमाला डटकम
  • खबर सम्प्रेषण डटकम
  • असनेपालन्यूज डटकम

नेपाली युनिकोड:

  • नेपालीमा टाइप
  • प्रितिबाट युनिकोड
  • रोमनबाट युनिकोड