फ्रेण्डस अफ हयारी भण्डारीको तर्फवाट एक कन्फेरेन्स कल
सम्पूर्ण सञ्चारकर्मी मित्रहरु
सर्वप्रथम सवैमा नमस्कार ।
तपाईहरुको निरन्तर साथ र सहयोगले हामीहरुले अमेरिकाको मूलधारको राजनीतिमा नेपालीलाई समाहित गराउने योजनामा एउटा सफलता हासिल गरेका छौं । यो सफलतामा तपाईहरुले खेल्नुभएको अहम भूमिकाको लागि हामी हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
यसैसिलसिलामा आज मिति नोभेम्वर ११,२०१८ का दिन यस फ्रेण्डस अफ हयारी भण्डारीको तर्फवाट एक कन्फेरेन्स कल मार्फत तपाईहरुको जिज्ञासा र यस अभियानको विभिन्न पक्षको वारेमा सञ्चारकर्मीसँग सम्वाद कार्यक्रम राखेका छौं । सहभागिता जनाउनुहुन अनुरोध गर्दे यो पत्राचार गरेका छौं ।
समय :पूर्व तटीय समय अनुसार वेलुका आठ वजे
कन्फरेन्स कलको लागि डायल नम्वर : (712) 775-7029
एक्सेस कोड : 855-464-408#
थप जानकारी को लागि कृपया 4436839243 नम्बर मा सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ
मधुकर अधिकारी
फ्रेण्डस अफ हयारी भण्डारीको तर्फवाट
सलमान रुस्दीको स्वास्थ्य स्थिति सुधार हुदै ,वायु-प्रवाहक हटाईयो
पेन्सिल्भेनियाको सामुदायिक कार्यक्रमको भीडमा गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु , १७ जना घाइते
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
प्रतिक्रिया