सोमबार, साउन ३० २०७९
काठमाडौं १६:४१
वासिङटन डिसी 06:56

फ्रेण्डस अफ हयारी भण्डारीको तर्फवाट एक कन्फेरेन्स कल

इनेप्लिज २०७५ कार्तिक २५ गते २१:२६ मा प्रकाशित

सम्पूर्ण सञ्चारकर्मी मित्रहरु

सर्वप्रथम सवैमा नमस्कार ।

तपाईहरुको निरन्तर साथ र सहयोगले हामीहरुले अमेरिकाको मूलधारको राजनीतिमा नेपालीलाई समाहित गराउने योजनामा एउटा सफलता हासिल गरेका छौं । यो सफलतामा तपाईहरुले खेल्नुभएको अहम भूमिकाको लागि हामी हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

यसैसिलसिलामा आज मिति नोभेम्वर ११,२०१८ का दिन यस फ्रेण्डस अफ हयारी भण्डारीको तर्फवाट एक कन्फेरेन्स कल मार्फत तपाईहरुको जिज्ञासा र यस अभियानको विभिन्न पक्षको वारेमा सञ्चारकर्मीसँग सम्वाद कार्यक्रम राखेका छौं । सहभागिता जनाउनुहुन अनुरोध गर्दे यो पत्राचार गरेका छौं ।

समय :पूर्व तटीय समय अनुसार वेलुका आठ वजे
कन्फरेन्स कलको लागि डायल नम्वर : (712) 775-7029
एक्सेस कोड : 855-464-408#

थप जानकारी को लागि कृपया 4436839243 नम्बर मा सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ

मधुकर अधिकारी
फ्रेण्डस अफ हयारी भण्डारीको तर्फवाट

प्रतिक्रिया