अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीको स्यानटिली शहरमा स्थापित हिमालय फ्री क्लिनिकको वार्षिक कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ ।
कार्यक्रम शनिबार, ३१ मे २०२५ मा आयोजना हुनेछ ।
कार्यक्रमको क्रममा क्लिनिकका गतिविधिहरूको जानकारी प्रदान गरिनेछ। साथै, केसी डान्स सेन्टर र क्लिनिकका स्वयंसेवकहरूद्वारा छोटो सांगीतिक प्रस्तुति पनि रहनेछ।
कार्यक्रमपछि खाजा प्रदान गरिनेछ।
तपाईहरुको उपस्थितिले हाम्रा स्वयम सेवीहरुको हौसला बढ्ने छ ।
Venue Address:
4101 Elmwood Street, Chantilly, VA (Upstairs, Sanctuary hall)
Date: Saturday, May 31, 2025
Time: Sharp 2:00 pm to 4:00 pm
Door opens at 1:30 pm
धन्यवाद !
Himalaya Free Clinic
202 341 8696
प्रतिक्रिया