कार दुर्घटनामा ज्यान गुमाएका स्व राघव रिजालको दाह सँस्कार अप्रिल १२ तारिख हुने

इनेप्लिज २०७४ चैत २८ गते २२:०८ मा प्रकाशित

भर्जिनिया ह्यारिशनबर्ग निवासी, कार दुर्घटनामा ज्यान गुमाएका २६ बर्सीय राघव रिजालको अन्तिम बिदाई एबम दाह सँस्कार निम्नानुसार हुने भएकोले वर पर रहनुभएका र अन्तिम बिदाई एबम दाह सँस्कार कार्यक्रममा उपस्थित हुन इच्छुक नेपाली समुदायलाई सूचित गरिन्छ ।

अन्तिम बिदाई एबम दाह सँस्कार हुने स्थान

KYGER FUNERAL HOME & CREMATORY INC, Harrisonburg, VA
3173 Spotswood Trail, Harrisonburg, VA, 22801,
540-434-1359,

समय बिहान १० बजे, April 12, 2018

प्रतिक्रिया