पत्रकार धमला जनकपुरमा, एयरपोर्टमा भव्य स्वागत

इनेप्लिज २०७४ फागुन २२ गते ११:४९ मा प्रकाशित

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं, २२ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला क्लबको दुई नम्बर प्रदेशको भेलाको उद्धघाट्न गर्न जनकपुर पुगेका छन् । उनलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

क्लबको धनुषा शाखाका पदाधिकारीसहित शुभचिन्तकहरुले धमलालाई एयरपोर्टमा भव्इय स्वागत गरेका थिए । धमलाले आजै जानकी मन्दिरको पनि दर्शन गरेका छन् ।

प्रतिक्रिया