नहुनु मामा भन्दा कानो मामा नै जाती – सुवास ढकाल

इनेप्लिज २०७४ साउन २५ गते २३:०३ मा प्रकाशित

Everyone thinks differently. The world population is 7.5 Billion and everybody is different from others. सबैको आफ्नो आफ्नो सोच हुन्छ, आफ्नो आफ्नो limitation हुन्छ, आफ्नो आफ्नो तरिका हुन्छ, आफ्नो आफ्नो बाटो हुन्छ, आफ्नो आफ्नो चाहाना हुन्छ, आफ्नो आफ्नो रोजाई हुन्छ, आफ्नो आफ्नो भोगाइ हुन्छ | सबैकुरामा फरक, सबै कुरामा भिन्नता |

तर पनि हामी भिन्न हुन् सक्दैनौ | सबैजना सबै कुरामा भिन्न भयेउ भने त फेरी जिन्दगिनै चल्दैन | हामी सबैले केहि न केहि कुरामा compromise गर्छौं | कसैले केहि कुरामा अनि कसैले केहि कुरामा अनि मात्र कुराले काम गर्छ |

only me, only my ideas, only my views, only my thoughts भन्दाखेरि कहिले पनि कुरा मिल्दैन | तेसैले मेरो गोरु को बारइ टक्का भनेर आफुले भन्नु भन्दा पनि मेरो गोरुको कति टक्का ? भनेर अरुलाई सोध्दाखेरी मात्र काम बन्छ |

All compromise is based on give and take. केहि पाउनु छ भने केहि गुमाउनु पनि पर्छ |. Life is the compromise between feelings and reality.

कहिले अभिभावक संग compromise गर्नु पर्ला कहिले सन्तानसंग, कहिले साथीभाईसंग, कहिले कर्मसँग, कहिले धर्मसंग, कहिले भावानासंग, कहिले चाहानासंग | सबैले गर्नुपर्छ compromise. Learn the necessity of compromise, it is better to bend than to break. नहुनु मामा भन्दा कानो मामा नै जाती |||

प्रतिक्रिया