ब्रुस्सेलमा नेपाली नयाँवर्ष २०७४ को बारेमा अत्यन्तै जरुरी जानकारी

इनेप्लिज २०७३ चैत १४ गते १४:२७ मा प्रकाशित


यही आउँदो १४/०४/२०१७ शुक्रबारको बेलुका ५ बजेदेखि नेपाल ब्रुसेल्समिलन केन्द्रको आयोजनामा ब्रुस्सेलमा नेपाली नयाँवर्ष २०७४ कार्यक्रम मनाउन गईरहेको हुँदा, बेल्जियममा रहनुभएका सम्पूर्ण नेपाली संघ, संस्थाका पदाधीकारीहरु, एनआरएन बेल्जियमका पदाधीकारीहरु र सम्पूर्ण ब्रसेल्सबासि तथा अन्य सहरमा रहनुभएका आमा , बुबा, दाजुभाई तथा दिदी बहिनीहरूलाइ यसै सुचना मार्फत हार्दिक निमन्त्रणा गर्न चाहन्छौ|

नेपाल ब्रुसेल्स मिलन केन्द्रले ब्रुसेल्समा रहनु भएका नेपाली दाजुभाई तथादिदिबहिनीहरु एकैथैलोमा भेला गराएर मनोरञ्जनका साथमा खानपिन तथा शुभकामना आदानप्रदान मात्रै नभएर बेल्जियमका चर्चित गाएक नारायण धितालको साथमा स्थानिय कलाकारहरुको जोडदार प्रस्तुतिले दु:ख, पिडा र थकानको भारि बिसाउने प्रयत्न गर्नेछ|

यसै सुचनालाइ निम्तो मानेर सम्पुण बेल्जियमबासि र बेल्जियम बाहिरका नेपालीदाजुभाई तथा दिदीबहिनी पनि उपस्थितभइ हाम्रो हौसलामा थप टेवा पुर्याईदिनुहुन बिनम्र अनुरोध गर्दछौ।

बेल्जियम स्थित नेपाली संघ सस्थाबाट पाल्नुहुने प्रतिनिधिले कृपया०७/०४/२०१७ भित्र जानकारी गराउनुहुन बिनम्र अनुरोध गर्दछौ:

सुरेश कुमार कोरङ्गी गुरुङ – ०४८५ ६४ ०३ ७६ email: [email protected]
श्रीमती रीता खड्का – ०४८६ ०४ ३१ ४७

आफ्नो नृत्य, गान र अन्य प्रतिभा देखाउन चाहनुहुनेले कृपया निम्न व्यक्तिलाईसम्पर्क गर्नुहोला:

सुशिला रोक्का मगर – ०४८५ ३१ ७६ ०९
मंजु भुसाल – ०४८९ ०८ ०५ ४८ आर्थिक सहयोग गर्न चाहनेहरुले कृपया निम्न व्यक्तिलाई सम्पर्क गर्नुहोला:
नारायण सापकोटा : ०४८४ ६१ ०१ ६३
अम्बिका के. सी. ०४८६ ४९ ५७ ६५

थप जानकारी :-
देवकाजी गुरुङ : ०४९९ ४३ ७७ ५०
राजन थापा : ०४८७ ६२ ६४ ९८
दिपक भण्डारी : ०४८८ ४१ १४ ५४
अर्जुन घिमीरे : ०४८६ ५७ १६ ६८
श्रीमती रीता श्रेष्ठ : ०४८४ ८६ ३० ६६

स्थान : Rue gheude 54 1070 anderlecht (ब्रुस्सेल मिडि ट्रेन स्टेसन बाट हिडेर ३ मिनेट मात्रै)
समय : ०८/१०/२०१६ शनिबारको दिन दिउसोको २ बाट राति १० बजे सम्म)
टिकट दर: यूरो १० मात्रै (खानाको र पानीको व्यवस्था सहित)
हरी श्रेष्ठ
महासचिब
नेपाल ब्रुस्सेल्स मिलन केन्द्र, बेल्जियम

प्रतिक्रिया