एमालेलाई रोक्छु भन्ने कुराहरु बन्द गर्नुस्, नत्र सैह्य हुँदैन्ः केपी ओली (भिडियो)

इनेप्लिज २०७३ पुष १४ गते ०:१३ मा प्रकाशित

सत्ता वा प्रतिपक्ष कोही पनि नेकपा एमालेलाई यहाँ जान दिन्न् उहाँ जान्न् दिन्न् कार्यक्रम गर्न दिन्न जस्ता कुराहरु बन्द गर्नुस् । नत्र देशलाई विण्तण्डामा लान खोज्ने कुरा, हिंसामा लान खोज्ने कुरा, द्वन्द्वमा लान खोज्ने कुरा र निषेधको राजनीतिक गर्न खोज्ने कुरा नेकपा एमालेले मान्दैन् र सहँदैन् । सरकार पक्ष र सत्तापक्षबाट यस्तो भइआएको छ । यसप्रकारका अलोकतान्त्रिक क्रियाकलापहरुप्रति सचेत गराउन चाहन्छु ।

भिडियोः – 

प्रतिक्रिया