नेपालले भारतको भूमि मिचेको छ? बालेनको दाबीबारे सीमाविद्को जवाफ | BUDDHI NARAYAN SHRESTHA | BNTV

इनेप्लिज २०८३ असार १ गते ११:५६ मा प्रकाशित

नेपाल–भारत सीमा विवादको बहस फेरि एकपटक तातिएको छ।

प्रधानमन्त्री बालेन शाहले संसदमा “भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि ओगटेको छ” भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक र कूटनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ।

यसै विषयमा हामीले नेपालका प्रख्यात सीमाविद् तथा सीमा अनुसन्धानकर्ता बुद्धि नारायण श्रेष्ठ सँग विशेष कुराकानी गरेका छौं। यस अन्तर्वार्तामा उहाँले नेपाल–भारत सीमा विवाद, ऐतिहासिक तथ्य, नक्सा, सीमा व्यवस्थापन तथा बालेन शाहको अभिव्यक्तिको वास्तविक सन्दर्भबारे विस्तृत विश्लेषण प्रस्तुत गर्नुभएको छ।

📌 यस अन्तर्वार्तामा:

बालेन शाहको दाबी कति तथ्यमा आधारित छ?
नेपालले वास्तवमै भारतीय भूमि ओगटेको छ?
सीमा विवादका ऐतिहासिक पृष्ठभूमि
सुस्ता, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रबारे तथ्य
नेपाल–भारत सम्बन्धमा यसको प्रभाव

प्रतिक्रिया