रेडियो जिंदगी कार्येक्रममा अमेरिकाको भ्रमणको क्रममा – चर्चित नायिका झरना थापा र फ़िल्मी प्रोड्यूसर सुनील थापा संग सरोज केसीले लिएको अन्तर्वार्ता

इनेप्लिज २०७३ पुष ३ गते १४:०२ मा प्रकाशित
अमेरिकाको भर्जिनियामा प्रत्येक शनिबार हुने रेडियो जिंदगी कार्यक्रममा यसपाली अमेरिकाको भ्रमणको क्रममा  चर्चित नायिका झरना थापा तथा चलचित्र निर्माता सुनील थापा संग सरोज केसीले लिएको अन्तरवार्ताको क्रममा झरना थापाले  मानिस जहाँ खुसी हुन्छ त्यहा बस्नुपर्छ भनिन  l
 
सुनील थापाले ऐ मेरो हजूर नेपाली चलचित्र अमेरिकामा देखाउन कुरा बताउनु भयो भने सबै संग सहयोग गरि दिनु हुन अनुरोध गरेका छन l

प्रतिक्रिया